आङ खस्ने समस्या

मकवानपुरकी एकमाया मगरको १८ वर्षको कलिलो उमेरमै विवाह भयो । विवाह भएको ४ वर्षपछि अर्थात् २२ वर्षको उमेरमा उनले पहिलो सन्तान छोरा जन्माइनन् । घरको समस्याका कारण उनले सुक्केरी भएको ४–५ दिनपछि सबै काम गर्न थालिन् । २६ वर्षको उमेरमा उनको दोस्रो छोरो जन्मियो । यसपटक सुत्केरी भएको १...