आकस्मिक कक्ष स्तरोन्नतिकालागि ४ अस्पताललाई ३६ करोड विनियोजन
अस्पतालको आकस्मिक कक्षको स्तरोन्नतिको गर्नको लागि स्वास्थ्य मन्त्रालयले ३६ करोड विनियोजन गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोशी अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ९ करोडको दरले आकस्मिक कक्ष निर्माणका लागि ३६ करोड पठाइएको...