आईसीयू

नेपालमा पछिल्लो २४ घन्टामा ७६४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा ७६४ जनामा संक्रमण पाइएको हो।   शुक्रबार थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ६१४ जना छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र...