आइसोलेसन

चितवनका सात पालिकाले सञ्चालन गरेको आइसोलेसनमा कोरोना संक्रमित आउन छाडेपछि खाली भएका छन्। पालिकाले गत चैतदेखि सञ्चालनमा ल्याएको आइसोलेसनमा अहिले बिरामीको शून्य भएसँगै आइसोलेन खाली भएका हुन्। कोरोना संक्रमण दर बढ्दै जाँदा गत जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दाबढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ।कार्यालयका...