आइसोलेसन सेन्टर

बुटवल उपमहानगरकी २७ बर्षकी एक महिला १४ दिनदेखि आइसोलेसन सेन्टरमा छिन् । संक्रमण भएको चार दिन घरकै छुट्टै कोठामा बिताएकी थिइन । उनको चार बर्षको छोरा छ । संक्रमित भएपनि उनि खुल्न चाहदिनन् । यसको कारणबारे उनि भन्छिन्, समाजको डर छ कोरोना लागेपछि सबै टाढिन्छन, खुल्नु भन्दा नखुल्नु नै...