आइसोलेसन वार्ड

भक्तपुर–कोरोना भाइरस कोभिडको दोश्रो चरणको भयावहसँगै सरकारले भक्तपुरको दुवाकोट चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एक सय बेडको आइसोलेसन वार्ड तयार पारेको छ। केही दिनको तयारीपछि अहिले त्यहाँ बिरामी राख्न मिल्ने बनेको छ। कलेजका प्रिन्सिपल प्रा.डा हरिकृष्ण श्रेष्ठले कलेजले त्यसका लागि ठाउँमात्रै उपलव्ध गराएको र बाँकी सबै काम नेपाल...