आइसोलेसन बेड

चितवन स्थित भरतपुर अस्पतालले आइसोलेसनको शैया विस्तार गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालले १ सय शैया आइसोलेसन विस्तार गर्दै १७५ शैया आईसोलेसन पु¥याएको हो । यसअघि अस्पतालमा ७५ शैया सञ्चालनमा थियो । कोरोना संक्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शैया विस्तार गरिएको अस्पताल विकास समितिका अध्यक्ष...