आइसोलेसन कक्ष

नेपाली सेनाले सप्तरीमा एक सय शैयाको आइसोलेसन कक्ष तयार पारेको छ। राजविराज नगरपालिका-२ मा जीर्ण अवस्थामा रहेको साइकृष्ण अस्पताललाई मर्मत गरी आइसोलेसन कक्ष तयार पारिएको हो। सेनाको भीमलाल गणले तयार गरेको आइसोलेसन कक्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ। कोरोनाको महामारी चलेपछि सप्तरीमा आइसोलेसन कक्षको...