आइसियू नर्स

संक्रमित हुँदा आफ्नै अस्पताल उपचार गर्न दिएन हो म एक संक्रमित नर्स । अस्पतालमा काम गर्दागर्दै संक्रमण घरसम्म संक्रमण लिएर गएछु । विश्वब्यापी रुपमा फैलिरहेको यस (कोभिड १९) को त्रास देशभरी नै फैलिरहेको छ। डर र त्रासलाई मनमा राखे पनि मुहारमा हँसिलो मुस्कान लिएर सेतो कुर्ताको परिभाषासहित अगाडि बढिरहेकी...