आइसियु बेड

भक्तपुर नगरपालिकाले कोरोना संक्रमितको उपचारको लागि पुर्वाधारको निमार्ण गर्ने भएको छ। नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सामान्य संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन केन्द्र र जटिल बिरामीहरुको उपचारको लागि २५ बेडको एचडियू  निमार्ण गर्ने भएको हो। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप जनशक्ति सहित केही पुर्वाधार थप गर्न लागिएको...