रुपन्देहीको देवदहमा आइसियु बेड नपाउँदा एक पुरुषको घरमै मृत्यु
रुपन्देहीमा एक संक्रमितले आइसियु बेड नपाउँदा ज्यान गुमाएका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ का गंगाधर भट्टराइको मृत्यु भएको हो । गत २८ गते कोरोना पोजेटिभ देखिएका उनी रुपन्देहीका कोरोना अस्पतालहरुमा बेड खाली नहुँदा घरमै बस्न बाध्य...