आइसियु तथा भेन्टिलेटर

गतवर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेख अस्पतालमा  आइसीयू र भेन्टिलेटर जडान भयो। तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरञ्जन पन्तकाे सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आइसीयू कक्षसमेत सञ्चालन हुनसकेको छैन। लाखौँ खर्चेर जडान भएका उपकरण त्यत्तिकै...