आइसाेलेसन

जनकपुरधाम-७ भ्रमरपुरा चोकस्थित रामजानकी आधारभूत प्राथमिक विद्यालयमा आइसोलेसन बेड सुरु गरिएको छ। काेराेना संक्रमणको बढ्दो अवस्था मध्यनजर गरी बिहीबारदेखि ४० बेडको सुविधासम्पन्न आइसोलेसन सुरु गरिएको हाे। काठमाडौंस्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पताल र सानो पाइलाको संयुक्त सहकार्य एवं वडा नम्बर ७ को सहयोगमा आइसोलेसन निर्माण भएको हो। कोरोना संक्रमितको संख्या...