आँखा

कुम्मायक गाउँपालिकाको यासोक बजारमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा भेटिएका कुम्मायक-३ का ७२ वर्षीय रघुनाथ चम्लागाईँलाई आँखामा ज्योति फिर्दा नयाँ जीवन पाएजस्तो लागेको छ ।