आँखा स्वास्थ्य

अनुहार शरीरको एउटा पाटो हो, जुन मानिसहरुले कयौं पटक दिनमा हेर्छन। अनुहार राम्रो बनाउन सबैले कोसिस गरिरहेकै हुन्छन्। तर, त्यही अनुहारबाट नै आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सकिन्छ। रोगका लक्षणहरु अनुहारमा पनि देखिन्छन्। पहेँलो अनुहार र आँखा शरीरमा धेरै फोहर पदार्थ जम्मा हुँदा र रातो रक्त कोशिकाहरु टुक्रिने कारणले...