आँखाको नानी प्रत्यारोपण

मेडिकल सिटीका रूपमा विकास हुँदै गएको चितवनमा आँखाको नानी संकलन र प्रत्यारोपण गर्नेक्रम बढ्दै गएको छ । भरतपुर आँखा अस्पतालले गत वर्षदेखि आँखाको नानी संकलन र प्रत्यारोपण गर्न सुरु गरेपछि आँखाको नानीदान र प्रत्यारोपण गर्नेक्रम बढेको हो । भरतपुर आँखा अस्पतालका अनुसार हालसम्म ५५ जनाको सफल नानी प्रत्यारोपण भइसकेको...