अस्पताल मापदण्डविपरीत

सिरहामा मापदण्डविपरीत सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी निजी स्वास्थ्यसंस्था बन्द हुने अवस्थामा पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाले पटक–पटक मापदण्ड पूरा गरेर दर्ता नवीकरणका लागि आउन निर्देशन दिए पनि ती स्वास्थ्यसंस्थाहरू बलमिच्याइँ गर्दैै सञ्चालनरत छन् । भवनको मापदण्ड नपुगेका कारण स्वास्थ्यसंस्थाहरू नवीकरण हुन सकेका छैनन् । पटक–पटक ताकेता...