अस्पताल भवन

जर्मन संस्था केएफडब्लूको एक करोड युरो सहयोगमा नेपालमा चारवटा अस्पतालको भवन निर्माण हुने भएको छ । जिल्ला अस्पताल गोरखा, रसुवा, रामेछाप र दोलखाको जिरी अस्पतालमा चारतले भवन निर्माण गरिने भएको हो । ०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भई राष्ट्रिय पुनर्निर्माण योजनामा परेका अस्पतालमध्ये प्राथमिकताका आधारमा चारवटा अस्पताल छनोटमा परेका...