अस्पताल बेड

सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि उपकरण खरिदका लागि विभिन्न अस्पताललाई रकम वितरण गरेको छ। विभिन्न अस्पताललाई २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार उक्त रकमले ३ सय ६० आइसियु बेड, १ सय ८० भेन्टिलेटर,...