अस्पताल प्रमुख

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरभित्र रहेका सबै अस्पतालले यो संकटको समयमा निःस्वार्थ रूपमा जनताको सेवा गर्नुपर्ने बताएका छन्। आफ्नै अध्यक्षतामा बुधबार भक्तपुर नगर क्षेत्रभित्रका अस्पताल र स्वास्थ्य संस्थाका प्रमुखहरूको बैठकमा मेयर प्रजापतिले उक्त धारणा राखेका हुन्। भक्तपुर नगरपालिकाले भक्तपुर अस्पतालमा पिसिआर मेसिन राख्न प्रदेश सरकारसँग निरन्तर पहल गरिराखेको...