अस्पताल तोडफोड

कोभिड संक्रमित युवाको मृत्युपछि आक्रोशित आफन्तले भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि आक्रमण प्रयास गरेका छन्। बिरामीको मृत्युलगतै अस्पतालभित्र प्रवेश गरेको भीडले ड्युटीमा रहेका डाक्टर तथा नर्समाथि आक्रमण गरेर घाँटी समात्ने र अस्पताल तोडफोड थालेपछि उनीहरु १ तलामाथिबाट हामफालेर भागेका थिए। अस्पताल प्रमुख डा. प्रकाश थापाका अनुसार ड्युटीमा रहेका एक...