अस्पताल अनुगमन

अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो।