अस्पतालमा संक्रमण

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा बैशाख १६ यता निषेधाज्ञा जारी छ। उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले जेठ १४ देखि थपिएको निषेधाज्ञालाई अझ कडा पारे। त्यसको कारण थियो–संक्रमणदरमा कमी नआउनु। सोमबार दिउँसोसम्म देशभर एक लाख ८८ हजार सक्रिय संक्रमित छन्। यो संख्या काठमाडौंमा मात्र १०...