अवैध शुल्क फिर्ता

सरकारले मेडिकल कलेजहरूलाई अवैध शुल्क फिर्ता गर्न थप अल्टिमेटम दिएको छ । अन्तिमपटकका लागि भनेर दिएको १५ दिनको अल्टिमेटम सकिँदासम्म कुनै पनि मेडिकल कलेजले अवैध शुल्क फिर्ता नगरेपछि सरकारले सोमबार २४ घण्टे अल्टिमेटम दिएको हो । अपराह्न गृहमन्त्रालयमा सरोकारवाला मन्त्रीहरू, महान्यायाधिवक्ता, प्रहरी प्रमुखलगायतको उपस्थितिमा भएको छलफलपछि सरकारले एक्सनमा आउने...