अल्टिमेटम

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अनियमितताविरुद्ध आन्दोलन गरिरहेका स्वास्थ्यकर्मी तथा विद्यार्थीले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएका छन्। बिपी प्रतिष्ठानको शुद्धीकरण अभियान सञ्चालन गरिरहेका उनीहरुले ६ बुँदे माग अगाडि सारेका छन्। सात दिनभित्र आफ्ना माग पूरा नभए सम्पूर्ण फ्याकल्टी, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, आवासीय चिकित्सक, विद्यार्थीलगायत...