अल्का अस्पताल

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु गरेको छ। अल्का अस्पतालमा कोभिड र नन कोभिड गरी २१ वटा आइसियु बेड छ। क्रिटिकल केयर विज्ञ डाक्टर जेन्टल सुन्दर श्रेष्ठको नेतृत्वमा क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु गरिएको हो। क्रिटिकल केयरमा आधारित आइसियु सेवामा सम्बन्धित विषयका...