अर्थ मन्त्रालय

सरकारले २५ अस्पतालमा रहेका कोभिड–१९ प्रयोगशाला व्यवस्थापन गर्न सवा ८ करोड रुपैयाँ प्रदान गरेको छ। अर्थ मन्त्रालयका अनुसार सात प्रादेशिक र १८ केन्द्रीय अस्पतालका ती प्रयोगशाला व्यवस्थापनका लागि ८ करोड २५ लाख रुपैयाँ दिइएको हो। सात प्रादेशिक अस्पतालका कोभिड–१९ प्रयोगशालालाई ३ करोड ३० लाख रुपैयाँ र १८ केन्द्रीय अस्पतालका...