अम्बाको पात

प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि दाबापूर्वक भनिदिए– दैनिक अम्बाको पात उमालेर खाँदा कोरोना भाइरस ठिक हुन्छ। गएको वर्ष यसैगरी उनले ‘बेसार पानी खाने, हाच्छ्युँँ–साच्छ्युँ गरेर चट पार्ने’ भन्दै जनतालाई आश्वस्त पार्न खोजेका थिए। तर, ओलीले ठोकुवा गरेजस्तो न कोरोनाको पहिलो लहर बेसार पानीले मथ्थर पार्न सक्यो न अहिले...