अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा बढीको मृत्यु र संक्रमित भेटिनु गर्व भएको बताएका छन्। अमेरिकाको गुणस्तरीय स्वास्थ्य प्रणाली र सर्वसाधारणको स्वास्थ्य परीक्षणको दायरा फराकिलो भई धेरैको स्वास्थ्य चेकजाँच भएकाले भाइरसका धेरै संक्रमित भेटिएको र मृतकको संख्या बढी भएको दाबी गरे। ‘अमेरिकामा कोरोना भाइरसको संक्रमण बढी देखिनु...