अमेरिका

अमेरिकाको केन्टकी राज्यमा शुक्रबार राति आएको भीषण आँधीका कारण अहिलेसम्म ५० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ। राज्यका गभर्नर एन्डी बेशियरले यसलाई केन्टकीको इतिहासमा सबैभन्दा खराब आँधी भएको बताए। उनले मृतकको संख्या एक सय पुग्न सक्ने बताए। न्युयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा मेफिल्डको मैनबत्ति बनाउने कारखानामा करिब...