-
राष्ट्रिय आविष्कार केन्द्रलाई एएनएमएफको १५ लाख सहयोग
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले म्यागासेस पुरस्कार विजेता महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई कोरोना प्रतिकार्य अभियानमा सघाउने उद्देश्यले १५ लाख रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनका नेपाल अध्यक्ष डा. भुपेन्द्रकुमार बस्नेतलगायतको टोलीले बुधबार पुनलाई सहयोग रकम बराबरको चेक...
-
सरकारी अस्पतालका लागि एएनएमएफले दियो तीन हजार थान एन९५ मास्क
कोरोनाको हटस्पट बनेको उपत्यकाका कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसनले ३ हजार थान गुणस्तरीय एन९५ मास्क उपलब्ध गराएको छ । फाउन्डेसनका नेपाल अध्यक्ष डा. भुपेन्द्रकुमार बस्नेतलगायतका संस्थाका पदाधिकारीले सोमबार विभिन्न अस्पताल भ्रमण गरेर ११लाख मुल्य बराबरको...
-
कोरोना संक्रमित हेर्ने स्वास्थ्यकर्मीका लागि नयाँ प्रविधि नेपाल भित्रियो
आइसियु रहेका कोरोना संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्नका लागि नेपालमा पहिलो पटक नयाँ प्रविधि भित्रिएको छ। पावर्ड एयर पियुरीफाइङ एन्ड रेस्पिरेटोर (प्यापर) नामक प्रविधि प्रयोगबाट जोखिमयुक्त ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीलाई विशेष सुरक्षा प्रदान गरिने जनाइएको छ...
-
कोरोना परीक्षण नमुना प्रेषण गर्न एएनएमएफको यातायात सुविधा, ५ सय पिपिई सेट सहयोग
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएफएफ)ले कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि उपत्यकाभित्रका विभिन्न अस्पतालमा संकलिन नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)सम्म पुर्याइदिने सेवा सुरु गरेको छ । अस्पतालहरुमा शंकास्पद बिरामीका नमूना संकलन तथा प्रयोगशालासम्म प्रेषण गर्नसमेत स्वास्थ्यकर्मीहरुमा हिच्किावट देखिएपछि एएनएमएफले स्वास्थ्य...