अमृतजङ बस्नेत

हामी लामो यात्रामा निस्कनुअघि आफ्नो मोटरको सर्भिसिङ गरेर निस्कन्छौँ । इन्जिन र पाठपुर्जा राम्रो अवस्थामा रहेको मोटरमा हामी निर्धक्क यात्रा गर्न सक्छौँ । यात्रामा सानातिना समस्याले हामीलाई नसताऊन् भन्ने हाम्रो स्वाभाविक अपेक्ष हुने गर्छ । देशको अर्थतन्त्रको ठूलो हिस्सा विदेशबाट आएको रेमिटेन्सबाट चलेको छ । आफ्नो र परिवारको उज्यालो...