अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चनले आफूसँग अहिले ‘धन्यवाद’बाहेक अरु कुनै शब्द नभएको बताएका छन्। कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका बच्चनले इन्स्टाग्राम मार्फत आफ्ना शुभचिन्तकलाई स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहेका छन्। यसै क्रममा उनले आफुसँग धन्यवाद बाहेक अन्य कुनै शब्द नभएको बताएका हुन्। ‘अहिले म सँग सबैलाई धन्यवाद भन्नु बाहेक...