अभिभावक

बच्चालाई भगवानको रुप मानिन्छ। बच्चाले जुनकुरा दे‌ख्छ, सुन्छ उसलाई त्यही कुराले प्रभाव पारिरहेको हुन्छ। बच्चालाई राम्रो बानी सिकाउने जिम्मा उसका आमाबुवाको हुन्छ। अभिभावकले बच्चालाई जस्तो सिकायो उसले त्यस्तै गरिरहेको हुन्छ। त्यसैले बच्चालाई सानैदेखि राम्रा कुरा सिकाउनुपर्छ। हामीले सिकाएका राम्रा कुरा दिएको राम्रो संस्कार बच्चाको जीवनभर काम आउन सक्छ। सानालाई...