अभाव

चितवनमा रगतको अभाव हुन थालेको छ। चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको हो। जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ। नियमित रक्तदान कार्यक्रमबाट ३० प्रतिशत मात्र पूर्ति हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ। केन्द्रका प्रमुख रमेशकान्त पौडेलका...