अपाङ्ग

१४ वर्षदेखि अपाङ्गताको क्षेत्रका काम गरिरहेकी ३५ वर्षीया गंगाले धेरैलाई पुनर्स्थापना गरेर स्वावलम्बी बनाएकी छन्। अपाङ्गता भएकाहरूलाई केही अवसर दिएमा मात्र पनि उनीहरूको जीवनस्तर उकासिने उनी विश्वस्त छिन्। गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ थाप्ले गाउँकी गंगाको अति न्यून आय भएका अपाङ्गता भएकाहरूलाई सीप सिकाएरै स्वरोजगार बनाउन सकिने विश्वास...