अपांगता

भक्तपुरमा अपांगता भएका विद्यार्थीहरुलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ। रोटरी क्लब अफ भादगाउँले भक्तपुर ईन्द्रयाणी पीठस्थित समुदायमा आधारित पुनर्स्थापना संस्था भक्तपुर (सिविआर) लाई सोमबार विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको हो। सिविआर संस्थामा अध्ययनरत अपांगता भएका विद्यार्थीहरुलाई ह्वीलचियर २५ थान, २५ थान ट्वाईलेट चियर, २५ थान वाकर स्टिक, २५ थान...