अपहरण

भारतको पश्चिमी राज्य गुजरातमा दैनिक ज्यालादारी काम गर्ने दम्पतीका एक दुईमहिने शिशु दुई पटक अपहरणमा परे। बीबीसी गुजरातीका भार्गव पारिखले त्यसको कारण खोतलेका छन्। “अब म मेरो छोरालाई एक छिन पनि छाड्दिनँ,” गुजरातको गान्धीनगरमा बस्ने एक गरिब श्रमिक मीना वादीले भनिन्। ती पच्चीस वर्षीया महिला दुई महिनाअघि आफ्नो छोरा...