अन्तरिम आदेश

सर्वोच्च अदालतले कोभिड–१९ (कोरोना भाइरस) प्रकोपको जोखिम न्यूनिकरणका लागि पोलिमरिज चेन रियाक्सन (पिसिआर) परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार पिसिआर परीक्षणको दायरा बढाउन आदेश दिएको हो। अधिवक्ता कमलबहादुर खत्रीसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य मन्त्रालयलगायतलाई विपक्षी बनाइ...