अनुज मिश्र

विश्वव्यापी महामारीको रूपमा फैलिइरहेको कोभिड-१९ रोगले यतिबेला बिश्व ससंकित बनाइरहेको छ। चीनको वुहान सहरबाट सुरु भएको यो भाइरसले चीनलगायत युरोपका कयौं देश, अमेरिका हुँदै हाल नेपालसहित दक्षिण एसियाका देशमा अहिले महामारीको रूप लिइरहेको छ। यो कोभिड-१९ बाट हाल विश्वमा चार लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, करिब ३४ लाख...