-
कोरोनाको बहानामा सेवा नदिने अस्पतालको मन्त्रालयले अनुगमन गर्ने
देशभरका अस्पतालले दिएको सेवाबारे स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणको त्रासमा धेरै अस्पतालले दिनुपर्ने सेवा बन्द रहेको अवस्थालाई मध्यनगर गर्दै मन्त्रालयले अनुगमन गर्ने लागेको हो । अस्पतालको अनुगमन, नियगमन र सुरक्षा व्यवस्थापनको उदेश्य राखेर मन्त्रालयको...
-
१६ अवैधानिक औषधि पसल बन्द, ४ विरुद्ध मुद्दा, चाडपर्वलाई देखाएर फितलो अनुगमनको ढाकछोप प्रयास
नेपाली बजारमा गुणस्तरहीन औषधिको विक्री–वितरण दिनहुँ बढिरहेको सरकारी तथ्यांकले देखाएको छ । नियामक निकाय औषधि व्यवस्था विभागले नियमित अनुगमनका क्रममा न्यून गुणस्तर पाइएका औषधि बजारबाट फिर्ता गराउँदै आएको छ । अवैधानिक रूपमा सञ्चालित कतिपय औषधि पसललाई विभाग बन्दसमेत गराउँछ...
-
१०१८ वटा स्याम्पल परीक्षणमा १११ औषधि गुणस्तरहीन, १२% औषधि पसलको मात्र हुन्छ अनुगमन
बजारमा गुणस्तरहीन औषधिको बिगबिगी रहेको गुनासा तथा उजुरी दिनहुँ बढिरहेका छन् । वेलाबखत औषधि व्यवस्था विभागले औषधि उत्पादक तथा वितरक कम्पनी तथा औषधि पसलमा अनुगमन पनि गर्दै आएको छ । विभागले शंकास्पद लागेका औषधिहरूको स्याम्पल परीक्षण पनि गर्दै आएको...
-
चितवनका दर्जन अस्पताल मापदण्डविपरीत सञ्चालनमा, न गरिबलाई छुट न कर्मचारीलाई नियुक्तिपत्र
चितवन जिल्लाका अधिकांश अस्पताल मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । स्वास्थ्यसेवा विभागले एक दर्जन अस्पतालमा गरेको अनुगमनका क्रममा कुनै पनि अस्पतालले स्वास्थ्य निर्देशिकाअनुसार लगभग कुनै पनि मापदण्ड पूरा नगरेको पाइएको हो । अस्पतालहरुले गरिब तथा असहाय बिरामीलाई दिनुपर्ने निःशुल्क...