अनियमिता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अनियमिता गर्नेमाथि कारबार्ही गर्ने जनाएको छ। मन्त्रालयको प्रेस विफ्रिङमा डा. झलक शर्मा गौतमले लक्षित समूहभन्दा बाहिर गएर खोपको अनियमिता गर्ने जो–कोही कारबार्हीको दायारामा पर्ने बताएका हुन्। ‘धेरै स्थानहरू खोपको अनियमता भएको सञ्चार माध्यममा आइरहेको छ। लक्षित समूहभन्दा बाहिर गएर चिनजानको भरमा खोप दिन पाइदैंन।...