अनिता श्रेष्ठ

केही महिनाअघि सरकारले ‘टोल-टोल’मा कोरोना भाइरसको परीक्षण गर्ने अभियान चलायो। धेरैभन्दा धेरैजनाको परीक्षण गरेर संक्रमणको चक्र तोड्ने र सचेत गराउने सरकारले लक्ष्य थियो। त्यसैका लागि हरेक स्थानीय तहहरूमा एन्टिजेन किट पनि पठाइयो। देशभरिका स्थानीय तहले एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न सुरु पनि गरे।  उपत्यकाका तीनै जिल्लाका स्थानीय तहमा पनि...