अनसन

‘लामो सयमदेखि सुदूरपश्चिम र कर्णाली नचाहरेको भए वा कोरोनाको सन्निकट संकटबारे राम्ररी अप–टुडेट भएको भए, बुढाले अनसन सुरु गर्ने विषयमा अल्लि सोच्नुहुथ्यो कि!’ भदौ २९ को अपरान्ह सहयोगी प्रितम सुवेदीसँग अनसन बस्न उपयुक्त समय थिएन कि! भन्ने आसय व्यक्त गरिसक्दा डा. केसी जुम्ला बजारभन्दा केही परको बाबरीमस्टा पुगिसकेका थिए।...