अनशन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक सहित स्वास्थ्यकर्मीहरूले सोमबार बिहानैदेखि रिले अनशन सुरु गरेका छन्। प्रतिष्ठानमा बढ्दै गएको अनियमितता विरुद्ध र आर्थिक, प्रशासनिक र शैक्षिक शुद्धीकरणको माग राख्दै उनीहरू रिले अनशनमा उत्रिएका हुन्। पहिलो दिनको रेल अनशनमा डा विष्णु पोरखेलसहित डा. पदम नेपाली, सुवास बन्जाडे डा. अमृत जैसी...