अनशनरत

त्रिवि शिक्षण अस्पतालका चिकित्सकले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज दिउँसो र्याली निकालेका  छन्। कोभिड र इमर्जेन्सीबाहेकका सेवा छाडेर दिउँसो १ बजेबाट ३ बजेसम्म चिकित्सकहरूले अस्पतालदेखि महाराजगन्ज चोक सम्म र्याली गरेका हुन्। चिकित्सकहरूले हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा, डा. केसीको माग पुरा गर,...