अनलाइन
सरिता (नाम परिवर्तन) लाई रात भर निन्द्रा परेन। न मर्नु, न कसैलाई आफ्नो गोप्य कुरा पोख्नु। रातभर छटपटी मै बित्यो। अर्को दिन पनि उनी सुखसँग बस्न सकिनन्। फेसबुकमा टुङटुङ मेसेज आइरहेकै छ। फेसबुक म्यासेन्जर खोलेर हेर्ने आँटै आएन। खोलेर पनि के गर्ने, आफैं नाङ्गिनुपर्छ। साँस बटुलेर मोबाइल उठाइन्, अनी...