अनलाइन तालिम

कोरोना नियन्त्रण तथा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल कियर’ तालिम दिने भएको छ। महामारीको दोस्रो लहर सुरू भएसँगै निधन हुने स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको छ। ‘क्रिटिकल केयर ट्रेनिङ फर हेल्थ केयर वर्कर्स : कोभिड १९’ नाम दिइएको सो तालिममा प्राविधिक सहयोग भने सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(सिमोन),...