अनमी उषा केसी

९ पुसको चिसो रात, करिब साढे १० बजे, थुनियाँ स्वास्थ्यचौकी कपिलवस्तुको बर्थिङ सेन्टरमा अनमी उषा केसी एक्लै छन् । अनायास ढोकामा कसैले बेतालको ढङ, ढङ… आवाज दिएपछि उनलाई विपत्को संकेत मिल्छ । बेसहारा उनी तत्काल वडाध्यक्षलाई फोन लगाउँछिन् । सुतिरहेका वडाध्यक्ष फोन उठाउँछन् । मध्यरातमा एउटी महिला काँपेको स्वरमा...