अध्यादेश
सरकारले संसदबाट समयमा पास नगराउँदा ११ अध्यादेश खारेज भएका छन्। खारेज भएका ११ अध्यादेशमध्ये कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, औषधी (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संशोधन) गरी स्वास्थ्यतर्फका ३ अध्यादेश रहेको छन्। अध्यादेशहरू संसद्मा पेस भएको ६० दिनसम्म पारित हुन नसक्दा निष्क्रिय भएका हुन्।...