अध्ययन बिदा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान( वीर) अस्पतालले अध्ययन बिदा बसेका कर्मचारीलाई तुरून्तै सम्पर्कमा आउन निर्देशन दिएको छ। अस्पतालले एक सूचना जारी गर्दै अध्ययन बिदामा रहेका सरकारी तथा प्रतिष्ठान तर्फका नर्सिङ कर्मचारीलाई अस्पताल प्रशासन सँग सम्पर्कमा आउन निर्देशन दिएको हो। प्रशासनले सूचना जारी भएको २४ घन्टाभित्र सम्र्पक गर्न भनेको छ। कोरोना...